लकडाउनमा मुस्कुराएको आहा! धोबिखोला करिडोर (फाेटाे फिचर)

विश्वब्यापी फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र फैलन नदिन सरकारले लकडाउन गरेको आज ३२ औं दिन हो।

लकडाउनले देशैभरी मानिसहरुको आवतजावत ठप्पै छ। अत्यावश्यक सवारीसाधनबाहेक अरू सबै बन्दछन्। त्यसैले अहिले प्रदूषण कम छ । राजधानी काठमाडौं पनि सफा देखिएको छ। त्यसमाथि वसन्त ऋतुमा फुलेका फूलहरुले काठमाडौंका सडक किनार आकर्षक देखिएका छन्।

दुईवर्ष अघि फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यानले रातो पुलदेखि कालोपुलसम्म खोलाको किनारमा झन्डै एक हजार फूलका बोट लगाएको थियो।

 

प्रकाशित मिति: : 2020-04-24 14:23:00

प्रतिकृया दिनुहोस्