राजेन्द्र कुँवर

भारतलाई प्रत्युत्पादक हुने कालापानीकाे निरर्थक बहस

  • May 24, 2020

मानव सभ्यताको विकाश नदी,खोला र पानीको मुल भएको स्थानबाटै शुरु भएको इतिहास छ। मानव सभ्यतासँगै गाउँ, शहर र बस्तीबाटै बुझ्न सकिन्छ। जहाँ ठूला–ठूला नदी बगिरहेका छन्, त्यहाँ वरपर घना मानव बस्ती छन्। मानवजातिको शुरुवात नै पानी सँग–सँग

पुरा पढ्नुहोस्

एक महिनादेखि आफ्नै गाउँ फर्किन पाएनन् कालापानीका जनता, सरकार माैन

  • May 17, 2020

दार्चुलामा ‘लकडाउन’ काे कारण हिमाली क्षेत्रका याक, झुपू र गाईबस्तु सदरमुकाममै अड्किएका छन्। याक गर्मीमा बस्न सक्दैन। यति बेलामाथि गाउँमा खेतीपाती गरिसक्नु पर्ने हो। खेतीपाती नसके बिजोग हुन्छ। जाडोमा बस्ने जनावर याक र झुपूको लागि मात्र भए पनि दुई दिनको लागि नेपाल&

पुरा पढ्नुहोस्

लिपुलेक त्रिदेशीय नाका हाेइन, चीन र नेपालबीचकाे नाका हाे

  • May 15, 2020

भारत सरकारले टनकपुरबाट पिथौरागढ हुँदै धार्चुलासम्म चार लेनकाे बाटाे बिगत २० वर्षदेखि बनाइरहेको जानकारी दार्चुलामा बसाेबास गर्ने सबै स्थानीयलाई धेरै अगाडीदेखि थियाे। २ सय ३४ किलोमिटरकाे याे बाटाे दुई दशकदेखि अनवरत बनिरहँदा आफूलाई थाहा नभएकाे बताउँने देशका राजनीतिक दलका नेताहरुकाे कुर

पुरा पढ्नुहोस्

मध्यरातमा पुल बनाउँदै भारतीय मजदुर

  • May 10, 2020

रातको १० बजेको छ । सिङ्गै राजधानीबासी मस्त निद्रामा छन् तर काठमाडौंकै सिनामङ्गलमा भने बत्तीको उज्यालोमा पुल बनाउन भिडेका छन्– केही भारतीय मजदुर।   डेढ महिनादेखि लकडाउनमा बन्छ छ देश । काठमाडौंबासीलाई सक्रियताका हिसाबले दिन र रातमा खासै अन्तर

पुरा पढ्नुहोस्

प्रेमगीत–३ को शुभमुहूर्त कुर्दै लकडाउनमा नवनायक मनिष (भिडियोसहित)

  • May 02, 2020

भक्तपुर दधिकोटका २५ वर्षीय हिरो मनिष राउतका निष्छल आँखाका समुद्रको पानीजस्तै संभावना छल्किरहेको छ, हिजोआज। उनी हिरो भइसकेका छन् तर त्यो अहिले ‘रिल’मा कैद छ। ग्ल्यामर दुनियाँमा प्रवेश गरेका उनी सुन्दर भविष्य कुरेर बसेका छन्। उनका स्वभावमा ‘सेलिब्रिटी’ भाव अहिल्यैदेखि झल्कन थालेको छ।&

पुरा पढ्नुहोस्

लकडाउनमा कुकुरलाई खाना ख्वाउन घट्टेकुलाेदेखि कलंकीसम्म पुग्ने गृहणी (भिडियाे)

  • Apr 28, 2020

काेराेना भाइरस संक्रमणकाे डरका कारण सरकारले विगत एक महिनादेखि जारी गरेकाे लकडाउनले राजधानी काठमाडाैंकाे सडकमा मानिसकाे संख्या मात्र हाेइन, जनावरकाे चहलपहल पनि न्युन देखिन थालेकाे छ। लकडाउनअघि काठमाडाैंकाे चाेक र गल्लीहरु जतात्यतै कुकुरहरुकाे चहलपहल बाक्लाे देखिन्थ्याे। तर यतिबेला जनावरहरुमा सबैभन्दा आज्ञाकारी मानिने

पुरा पढ्नुहोस्

भारतका एक अपरिचित दानबीर– जसले पशुपतिका हजाराैं परेवाकाे आहारा पुर्‍याउँछन् (भिडियाे)

  • Apr 27, 2020

पाशुपत क्षेत्रमा पुग्दा देखिने एउटा दृश्यले जो कोहीलाई मानव जगतको अर्थ बुझ्न कर लाग्छ। मन्दिरका पुजारीदेखि भक्तमा लोभ,स्वार्थ र इर्श्या लुकेको घाेर कलिकाे याे युगमा एक ब्यापारी सधै गहुँकाे बाेरा बाेकेर एकाबिहान पशुपतिनाथ मन्दिरकाे गेटमा आएकाे देखेर सबैलाई अचम्म लाग्न सक्छ।  उनी सबैरे मन्दिरकाे

पुरा पढ्नुहोस्

लकडाउनमा मुस्कुराएको आहा! धोबिखोला करिडोर (फाेटाे फिचर)

  • Apr 24, 2020

विश्वब्यापी फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र फैलन नदिन सरकारले लकडाउन गरेको आज ३२ औं दिन हो। लकडाउनले देशैभरी मानिसहरुको आवतजावत ठप्पै छ। अत्यावश्यक सवारीसाधनबाहेक अरू सबै बन्दछन्। त्यसैले अहिले प्रदूषण कम छ । राजधानी काठमाडौं पनि सफा देखिएको छ। त

पुरा पढ्नुहोस्

त्रासका बीच काेटेश्वरमा घर फर्किनेकाे लर्काे (फाेटाे फिचर)

  • Apr 22, 2020

सरकारले चैत १२ गतेदेखि लागु गरेकाे ‘लकडाउन’ काे बेवास्था गर्दै रामेछापका एक दम्पति म‌गलबार साँझ साढे ६ बजे आफ्नाे ६ महिनाको बालक काखमा च्यापि काेटेश्बरकाे जडिबुटी पुगे। उनीहरुकाे त्याे रहर थिएन। बाध्यता थियाे। यो दम्पति नारायणथानबाट ५ घण्टा लामाे पैदल यात्रा छिचाेल्दै जडिबुटी पुगेकाे थियाे।

पुरा पढ्नुहोस्