कोरोनाकै कारण बैठकमा गइनँ, पार्टी एकताप्रति मेरो विमति छैनः राजकिशोर यादव

नेपालन्यूज

काठमाडौं

जङ्ग तामाङ

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालको एकता बैठकमा दुईजना प्रभावशाली नेताहरू राजकिशोर यादव र अनिल झा गएनन्। दुवैजना नेता राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य हुन्।

ऐतिहासिक पार्टी एकताको महत्वपूर्ण क्षणमा किन गएनन् त उनीहरू? नजानुको कारण के थियो? कि पार्टी एकताप्रति असन्तुष्ट थिए? उनीहरूको अनुपस्थितिले यी प्रश्न उब्जिएका छन्।
आखिर, राजपा–समाजवादी पार्टी नेपालबीच एकता भयो। सरकारले पनि चर्को आलोचना र औचित्य पुष्टि गर्न नसकेपछि शुक्रबार राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लियो।

प्रकाशित मिति: : 2020-04-25 08:37:11

प्रतिकृया दिनुहोस्