सर्वोच्चले थप गर्‍यो आठ किसिमका सुनुवाइ

बिएल संवाददाता

काठमाडाै‌ं

सर्वोच्च अदालतले बन्दाबन्दीका कारण रोकिएका आठ किसिमका सेवा सुचारु गरेको छ।

सर्वोच्च प्रशासनले गत चैत ९ गतेदेखि कटौती गरेको अदालतको सेवाहरू बिहीबारदेखि थप निवेदनहरुमा सुनुवाइ सुरु गरेको हो।

लकडाउन अवधिभर सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका निवेदन, कोभिड–१९ सँग सम्बन्धित रिट, नेपाल सरकार निवेदन भएका दोहोर्‍याइपाउँ भन्ने निवेदन/पुनरावेदन, विपक्षी झिकाउ आदेश भइनसकेका निवेदन, साधक जाँचका मुद्दाहरु सुनुवाइ हुँदै आएको थियो।

सर्वोच्चका उपरजिष्टार देवेन्द्र ढकालका अनुसार अब अदादलते थप आठ किसिमका सेवा थप गरेको छ।

यी हुन् थपिएका आठ सेवाहरु–

प्रकाशित मिति: : 2020-06-04 16:32:23

प्रतिकृया दिनुहोस्