एक कुशल चिकित्सक पनि थिए गौतम बुद्ध

हिमाल खबर

काठमाडौँ

वसन्त महर्जन

धर्मलाई कतिपयले अवैज्ञानिक र अन्धविश्वासका रूपमा पनि बुझ्ने गरेका छन् र कोरोनाका सन्दर्भमा त्यो बुझाइलाई अझ मलजल हुन पुगेको छ । यसलाई आ–आफ्ना धर्ममा पनि राम्रा पक्षहरू छन् भनेर सन्देश दिने र व्यवहारमा लागू गर्ने अवसर गुमाएको अवस्था भन्न सकिन्छ । 

कोरोनाभाइरसको संक्रमणबाट बच्न प्रकृतिलाई बुझी भीडभाडमा नजान र अपनाउनुपर्ने अन्य सुरक्षाका उपायहरू पालना गर्न व्यापक मात्रामा सूचना प्रवाह गरिएको पाइन्छ । यसको ठीक उल्टो विभिन्न धार्मिक सम्प्रदायले भने कोरोनाको संक्रमणबाट बचाउन भन्दै भीडभाड जम्मा पारेर तिनका धार्मिक क्रियाकलापहरू सम्पन्न गरिरहेका छन् ।

प्रकाशित मिति: : 2020-06-07 07:15:42

प्रतिकृया दिनुहोस्