ग्राहकको प्रतीक्षामा ठमेलका रिक्साचालक

काठमाडौंको ठमेलमा ग्राहकको प्रतीक्षामा रिक्साचालक । बन्दाबन्दी खुकुलो भए पनि मान्छेको चहलपहल बढेको देखिँदैन । 

प्रकाशित मिति: : 2020-06-27 19:16:08

प्रतिकृया दिनुहोस्