ऐतिहासिक गुफाभित्र बनाइएको शेखर होटल

हिमाली जिल्ला मुस्ताङको लोमानथाङ्ग गाउँपालिका वडा नं १ छोसेरमा ऐतिहासिक गुफाभित्र बनाइएको शेखर होटल । होटलमा बस्न पर्यटकलाई तीन कोठा छुट्टाइएको छ । तस्वीरः निरज थकाली/रासस

प्रकाशित मिति: : 2020-07-06 14:01:56

प्रतिकृया दिनुहोस्