अमेरिकी नौसेना जहाजमा विस्फोट (भिडियो)

डिएगोमा अमेरिकी नौसेना जहाजमा विस्फोट र आगलागी हुँदा २१ जना घाइते भएका छन्। अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोट र आगलागी भएको हो।

अमेरिकी नौसेनाले भनेको छ, ‘घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।’

स्थानीय समयअनुसार घटना आइतबार भएको हो।

Reposting this link - https://t.co/ReZjwV9Nri#SanDiego #USSBonhommeRichard #Navy #ShipFire #Military #Breaking @SDFD

— Dave "Be Prepared" Toussaint (@engineco16) July 12, 2020
प्रकाशित मिति: : 2020-07-13 09:01:26

प्रतिकृया दिनुहोस्