‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
बिएल संवाददाता
नेकपा (एमाले) थवाङ गाउँपालिका कमिटी अध्यक्षमा देवबहादुर घर्ती सर्वसम्मत चयन भएका छन्। बिहीबार सम्पन्न प्रथम अधिवेशनले थबाङ गाउँपालिका कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो।
उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनाेज बुढा, उपसचिवमा निर्मल परियार र मुलधन पुन चयन भएका छन्।
त्यस्तै, सदस्यहरुमा धन पुन, दात राेका, तारा राेका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्तीमगर, मिलन बि.क., किस्मत घर्तीमगर, सुरेन्द्र घर्तिमगर, गाेरे राेका, मुलबहादुर राेका, दिपक बुढा, पुरुषाेत्तम बुढा, सन्देश बुढा, भुपेन्द्र बुढा, पार्वती राेकाय बुढामगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारी घर्ती, पूर्ण घर्ती, प्रशान्त घर्ती, लाेकबहादुर घर्ती, बालकुमार राेका, बिष्णु राेका, याेजना राेका, दिल कुमारी राेका, सुन्तुकी घर्ती, क्षेत्र घर्ती, खेत्ता घर्ती, नकस घर्ती गरी ३५ सदस्यीय गाउँपालिका कमिटी गठन भएकाे छ।

‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया