अमेरिकाको सट्टा अन्यत्र सामान बिक्री गर्दै चीन

एजेन्सी

बेइजिङ-

२०१८ देखि २०२० सम्म अमेरिका र चीनबीच व्यापार युद्धको जस्तो स्थिति देखिएको छ । यस्तो अवस्थामा चीनले अमेरिकाको.सट्टा अन्य देशमा सामग्री बिक्री गर्ने प्रयास गरिरहेको छ ।

जानकारका अनुसार भारतीय दबाबका कारण चीनले आयातित सामानमा स्रोत देशको नियमको दुरुपयोग गर्दै आसियान देश र हङकङको माध्यमबाट भारतमा सामग्री बिक्री गरिरहेको छ । आसियान देशसँग भारतको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) रहेको छ ।

प्रकाशित मिति: : 2020-07-14 11:03:59

प्रतिकृया दिनुहोस्