दक्षिण एसियामा २ करोड बालबालिका प्रारम्भिक शिक्षाबाट बञ्चित

एजेन्सी

काठमाडौं

कोरोनाका कारण नेपाललगायत दक्षिण एसियाका २ करोड बालबालिका प्रारम्भिक शिक्षा पाउनबाट बञ्चित भएको युनिसेफले बताएको छ। 

कोरोना संक्रमणका कारण अविभावकहरू आफ्नो बच्चालाई स्कुल पठाउन डराइरहेका छन् भने सरकार पनि वैज्ञानिक तवरले बालबालिकालाई स्कुलसम्म ल्याउन असफल सावित भएको छ।

युनिसेफका अनुसार गरिबलाई स्कुल त टाढाको कुरा बेरोजगारीका कारण बच्चा पाल्न पनि गाह्रो अवस्था सिर्जना भइरहेको छ।

प्रकाशित मिति: : 2020-07-23 08:06:24

प्रतिकृया दिनुहोस्