अर्का बलिउड एक्टरले गरे आत्महत्या

एजेन्सी

काठमाडौं

बलिउड टेलिभिजन कलाकार ससमीर शर्माले आत्महत्या गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले मुम्बईमा आत्महत्या गरेका हुन् । समीर शर्मा क्योंकि सास बहू थी सिरियलमा काम गर्दथे। ४४ वर्षका उनले बुधवार राति मलाड पश्चिमस्थित नेशा सीएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन्।

मलाड पुलिसका अनुसार उनले यसै वर्षको फेब्रुअरीमा अपार्टमेण्ट किनेका थिए ।

प्रकाशित मिति: : 2020-08-06 13:27:30

प्रतिकृया दिनुहोस्