चलचित्र क्षेत्रमा कोरोनाले उब्जाएको बहस

शिलापत्र

काठमाडौँ

दिप्सन लुइटेल

विश्वव्यापी रूपमा देखापरेको कोभिड- १९ को अनपेक्षित र अप्रत्याशित मार खेपिरहेको छ, चलचित्र क्षेत्रले । वैश्विक सिने जगतकै यो दशाले नेपाली चलचित्रलाई नछोप्ने कुरै भएन । 

विभिन्न राजनीतिक, सामाजिक र प्राकृतिक संक्रमणपछि तङ्ग्रिन खोजिरहेको नेपाली चलचित्र फेरि थला परेको छ । आगामी दिनमा नेपाली चलचित्रको गति र दिशा कस्तो रहला ? स्वाभाविक हिसाबले अहिले गरामगरम बहस चल्न थालेको छ । 

मूलत: कोरोना-संक्रमणकालमा उठेको सवाल छ, ‘नेपाली चलचित्रको अवस्था उस्तै रहला ?’ 

यो प्रश्नलाई दुई पाटोबाट विश्लेषण गर्न थालिएको छ । एक-आर्थिक वा लगानी, हल सञ्चालन र चलचित्र क्षेत्रका जनशक्तिको क्राइसिस । अर्को पक्ष- चलचित्रको कथा, प्रस्तुति र शिल्प ।

प्रकाशित मिति: : 2020-08-19 17:19:03

प्रतिकृया दिनुहोस्