प्रसाद र समीक्षाकाे ‘पानी छल्काले’ गीत सार्वजनिक

गायक तथा संगीतकर्मी प्रसाद लामिछाने र गायिका समीक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडियाे सार्वजनिक भएको छ।

सुरेन्द्र लामिछानेको शब्द रहेकाे गीतलाई युट्युब च्यानल प्रसाद डिजिटल म्युजिकले सार्वजनिक गरिएकाे हाे। 

गीतमा प्रसादको संगीत रहेकाे छ भने कुमार केसीको निर्देशन रहेको छ।

गीतको म्युजिक भिडियाेमा सुरेन्द्र र नायिका तथा मोडल नम्रता सापकोटाले अभिनय रहेकाे छ। 

प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन्।

प्रकाशित मिति: : 2020-09-01 14:59:30

प्रतिकृया दिनुहोस्