बिहिबार, २१ अगस्ट २०२५

नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म खेल्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Photo : swostima facebook
• • •

नायिका स्वस्तिमा खड्काले दक्षिण भारतिय फिल्ममा डेब्यु गर्ने भएकी छन्।

दक्षिण भारतीय फिल्म निर्माण कम्पनि ‘एञ्जल मारीया सिनेमाज’ को ब्यानरमा निर्माण हुन लागेको एक फिल्मबाट दक्षिण भारतिय फिल्ममा डेब्यु गर्न लागेकी हुन्।

नेपाली फिल्म निर्माण कम्पनि 'अनन्या फिल्म्स' ले 'एञ्जल मारीया सिनेमाज' सँग ‘थिरिमाली’ नामको फिल्म निर्माणमा सहकार्य समेत गर्न लागेको छ। अहिले स्वस्तिमाले फिल्मको स्कृप अध्ययन गरिरहेकी छन्। 

मंगलबार, फाल्गुण ११, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)