बसन्त सापकोटाको ‘भेटौंन फन पार्कको गेटैमा’ सार्वजनिक

संगीतकार बसन्त सापकोटाले ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।

गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ। 

कृष्ण बिकेले गीतलाई एरेन्ज गरेका छन्।

‘सुनन पियारी’को सफलता पछी सापकोटाले ल्याएको नयाँ रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ फिचर्ड छन्। 

उत्सब दाहालको छायाँकनमा तयार भएको यो गीतको निर्देशन र सम्पादन निशान घिमिरेले गरेका हुन्।

प्रकाशित मिति: : 2020-09-27 12:41:10

प्रतिकृया दिनुहोस्