गोकुल बाँस्कोटा भन्छन्– विपक्षीको भूमिका पनि सत्तारुढबाटै खेल्नु राम्रो होइन (अन्तरवार्ता)

रातोपाटी

काठमाडाैं

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो साम्य भएको छैन । सचिवालयका बहुमत नेताहरुले बैठक बोलाउनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई लिखित आग्रह गर्दा पनि उनी तयार भएका छैनन् ।
ओली निकट मानिएका पूर्व सञ्चारमन्त्री समेत रहेका गोकुल बाँस्कोटा भने नेतृत्व तहले नै सार्वजनिक अडान बनाएर बैठक माग गर्नु राम्रो नभएको बताउँछन् । नेकपा विवादबारे बाँस्कोटाको भनाइ के छ ?

प्रकाशित मिति: : 2020-11-10 17:42:00

प्रतिकृया दिनुहोस्