सरकारले अमेरिकाले दिने सहायता स्वीकार गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले अमेरिकाले दिने सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले  नेपालमा चिया खेतीको दिगो विकासका लागि १७ करोड ५० लाख डलर सहायता स्वीकार गने निर्णय गरेको हाे।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सार्वजनिक खर्चमा मितवियिता सम्बन्धी मापदण्ड स्वीकार गर्ने निर्णय गरेको हाे।

सरकारले केही वस्तुमा कर घटाउने र पुस्तक आयातमा लगाइएको १० प्रतिशत कर खारेज गर्ने, केही स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।
 

प्रकाशित मिति: : 2020-11-12 16:53:00

प्रतिकृया दिनुहोस्