कोरोना कहरबीच तिहार : यस्ता छन् कलाकारका योजना

रातोपाटी

काठमाडाैं

काठमाडौँ । हामी नेपालीहरूको दसैँपछिको ठूलो चाड हो तिहार । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशेष गरेर तीन दिन लक्ष्मीपूजा, गोवद्र्धन पूजाका साथै भाइटीकामा दिदीबहिनीसँग टीका, आशीर्वाद तथा शुभकामना लिने गरिन्छ । तिहार दाजुभाइ र दिदीबहिनी बीचको प्रेमको पर्व पनि हो । यो पर्वमा घर झिलिमिली बत्ती र धेरै थरीका फूलले सिँगार्ने गरिन्छ । सहर बजार पनि बत्ती, फूल, मिठाई र मसलाको परिकारले सिँगारिएका देख्न सकिन्छ ।
तर कोरोनका कारण यो वर्षको तिहार विगतको जस्तो रौनक छैन । परम्परा जोगाइराख्न मात्र हामीले यसलाई मनाउनुपर्ने बाध्यता छ । गरिब, धनी, नेतादेखि सर्वसाधारण नेपालीसम्मको तिहार मनाउने आआफ्नो योजना होलान् । हाम्रा कलाकारहरु पनि रौनक नभए पनि सुरक्षित तिहार मनाउने सुरसारमा छन् । कलाकारको तिहार योजना उनीहरुकै शब्दमा :

प्रकाशित मिति: : 2020-11-14 14:27:00

प्रतिकृया दिनुहोस्