महासंघ चुनाव: ७ भाेटले अधिकारी सदस्यमा विजयी

 नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा दामु अधिकारी सदस्यमा विजयी भएका छन्।

 वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलका तर्फबाट उम्मेदवार संस्थापक संघ तर्फका अधिकारीले ७ मत बढी ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए।

यसअघि महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: : 2020-11-28 20:13:00

प्रतिकृया दिनुहोस्