विगतमा गैरजिम्मेवार राज्य प्रणालीको विकास भयो कि भन्ने प्रश्न उठेको छ

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

डा युवराज खतिवडा

कोभिड-१९ महामारीको समाप्तिपछि पनि विश्वको राजनीतिक, सामाजिक, आर्थिक, शासकीय र वातावरणीय पक्षहरू नयाँ परिदृश्यमा प्रस्तुत हुन्छन् भन्ने आँकलन गरिँदैछ। यसका पछाडि केही तथ्यगत विषय उठेका छन्। यो लेखमा मैले केही यस्ता प्रश्न र तिनका जवाफ राख्ने प्रयास गरेको छु। 

पहिलो विषय, कोभिड महामारी फैलिएसँगै त्यसको रोकथामका लागि चालिएका उपाय र तिनका प्रभावकारिता हेरेर शासकीय प्रणालीमाथि प्रश्न उठाउन थालिएको छ। राज्य सबैभन्दा सानो इकाइ हो, जनता सार्वभौम हुन्, त्यो सार्वभौमिकताको असीमित एवं अनुत्तरदायी उपयोग गर्न पाइन्छ र बजार प्रणालीको बाहुल्यता रहन्छ भन्ने मान्यताको अन्त्य हुने तथा नयाँ शासकीय प्रणालीको अभ्युदय हुने हो कि भनेर प्रश्न गर्ने जमात बढ्न थालेको छ। गैरजिम्मेवार राज्य प्रणाली विकसित भएको रहेछ कि भनेर प्रश्न उठाउन थालिएको देखिन्छ। 

प्रकाशित मिति: : 2020-12-01 15:12:00

प्रतिकृया दिनुहोस्