दराज १२.१२ मा सिम टिभी र डिशहोमको सहकार्य

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिमटिभीबीच सहकार्य सुरु भएको छ ।

दराजले आफ्नो वर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य  गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो । 

यो अभियान मंसिर २७ बाट सुरु भएर पुस ३ सम्म सञ्चालन हुनेछ । ११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान बनाउन डिशहोम र सिम टिभीसँग सहकार्य गरेको हो । 

यस अभियानमा सहभागी भई आलाइनमार्फत डिशहोम र सिम टिभी खरिद गर्ने उपभोक्ताले  १२ प्रतिशतसम्म छुट पाउने छन् । 

प्रकाशित मिति: : 2020-12-13 15:55:00

प्रतिकृया दिनुहोस्