संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शीतल निवास

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगेका छन्।

आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए।

उनी याे स्वीकृत गर्न राष्ट्रपति निवास पुगेका हुन्। 
 

प्रकाशित मिति: : 2020-12-20 11:22:00

प्रतिकृया दिनुहोस्