‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
उपराष्ट्रपतिकाे निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम भएको छ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयले आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको छ।
निर्वाचन आयोगले दिएको समयावधिसम्म कसैले पनि नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो। जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका दुई जनाकै उम्मेदवारी कायम भएकाे छ।
उपराष्ट्रपति पदका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया