प्रचण्डलाई भावी प्रधानमन्त्री प्रस्ताव गर्दै ओलीविरुद्ध दर्ता भएको थियो अविश्वास प्रस्ताव (नामावलिसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिश गर्नुअघि नै प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागेको छ।

प्रचण्डलाई भावी प्रधानमन्त्री तोकेर संसद सचिवालयमा आइतबार अपरान्ह साढे ३ बजे अविश्वासको प्रस्ताव दर्ता गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको एक घण्टापछि दर्ता गरिएको उक्त प्रस्तावमा जसमा ९० जना सांसदको हस्ताक्षरसहित गरिएको थियो।

भीम रावल र पम्फा भुसालले बुझाएको उक्त प्रस्ताव सभामुख अग्नि सापकोटाले तोकलगाए लगत्तै दर्ता गरिएको संसद्का प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

अविश्वास प्रस्तावमा हस्ताक्षार गर्ने सांसद्हरु (सूची)

१) पुष्पकमल दाहाल प्रचण्ड
२) झलनाथ खनाल
३) माधवकुमार नेपाल
४) सुदन किराँती
५) शिवकुमार मण्डल (केवट)
६) हेमकुमार राई
७) राकुमारी चौधरी
८) अमनलाल मोदी
९) सुरेशकुमार राई
१०) सुरेशचन्द्र दास
११) चाँदतारा कुमारी
१२) दिल कुमारी
१३) बोधमाया यादव
१४) मात्रिकाप्रसाद यादव
१५) धर्मशिला चापागाई्र
१६) इन्दुकुमारी शर्मा
१७) गौरीशंकर चौधरी
१८) हरिबोल गजुरेल
१९) हितबहादुर तामाङ
२०) पम्फा भुसाल
२१) शशि श्रेष्ठ
२२) श्यमकुमार श्रेष्ठ
२३) अन्जना बिशंके
२४) गंगाबहादुर तामाङ
२५) देवप्रसाद गुरुङ
२६) देवेन्द्र पौडेल
२७) योशोदा गुरुङ सुवेदी
२८) हरिराज अधिकारी
२९) अम्रिता थापा
३०) चुडामणी खड्का
३१) दुर्गाकुमारी विश्वकर्मा
३२) कमला रोक्का 
३३) टेकबहादुर बस्नेत
३४) वर्षमान पुन
३५) रामेश्वरराय यादव
३६) प्रभु शाह
३७) शक्तिबहादुर बस्नेत
३८) सत्य पहाडी
३९) कृष्णबहादुर महरा
४०) सुरेन्द्रबहादुर कार्की
४१) गिरिराजमणी पोखरेल
४२) वीना मगर
४३) छक्कबहादुर राणा
४४) राजबहादुर बुढा क्षेत्री
४५) पार्वतीकुमारी निशुन्के
४६) दुर्गबहादुर रावत
४७) ध्रुर्वकुमार शाही
४८) जनार्दन शर्मा 
४९) जयपुरी घर्ती
५०) रेखा शर्मा
५१) पूर्णकुमारी सुवेदी
५२) ओन्सरी घर्ती
५३) सन्तकुमार थारु
५४) महेश्वरजंग गहतराज
५५) गजेन्द्रबहादुर महत
५६) चक्रपाणि खनाल
५७) जीवनराम श्रेष्ठ
५८) गणेशकुमार पहाडी
५९) सरला यादव
६०) पुष्पा कुमारी कर्ण कायस्त
६१) कुष्णलाल महर्जन
६२) नारायणप्रसाद खतिवडा
६३) कृष्णभक्त पोखरेल
६४) शेरबहादुर तामाङ
६५) मायादेवी न्यौपाने
६६) विरोध खतिवडा
६७) रामकुमारी झाक्री
६८) कल्याणीकुमारी खड्का
६९) योगज्ञराज सुनार
७०) समिता हुसेन
७१) जयकुमार राइ
७२) ......... चौधरी
७३) हिराचन्द्र केसी
७४) लक्ष्मीकुमारी चौधरी
७५) भवानीप्रसाद खापुङ
७६) झपडबहादुर रावल
७७) योज्ञबहादुर बोगटी
७८) निरादेवी जौरु
७९) डा. दीपकप्रकाश भट्ट
८०) कलिला खातुन 
८१) सोमप्रसाद पाण्डे
८२) लालबाबु पण्डित
८३) वीनादेवी बुढाथोकी
८४) भीमबादुर रावल
८५) मुकुन्द न्यौपाने
८६) पवित्रा निरौला (खरेल)
८७) गंगा चौधरी (सत्गौंवा)
८८) गोकर्ण बिष्ट
८९) सुरेन्द्रप्रसाद पाण्डे
९०) भैरवबहादुर सिंह

प्रकाशित मिति: : 2020-12-20 17:53:00

प्रतिकृया दिनुहोस्