ऊर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग आज भेटवार्ता गरेका छन्।

भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन्।

रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिएका थिए।

प्रकाशित मिति: : 2020-12-29 11:29:00

प्रतिकृया दिनुहोस्