१४ वर्ष जेल बस्दा केपी ओलीले ‘शकुनि–विद्या’ मात्रै पढ्नुभएछ (भिडियोसहित)

बाह्रखरी

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते संसद् विघटनको सिफारिस गर्ने कदमविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समूह सडक–संघर्षमा केन्द्रित छ । आन्दोलनलाई थप सशक्त बनाउने तयारीमा जुटी पनि रहेको छ । तर, उसले सोचेअनुरूप आन्दोलन तताउन सकेको छैन । नेपाली काङ्ग्रेसको साथ, सहयोग पाउन सकेको छैन । प्रधानमन्त्री ओलीको कमदलाई कसरी हेर्ने, सडक संघर्ष तताउने कि, निर्वाचनको तयारीमा जुट्ने भन्ने द्विविधा उसमा देखिन्छ ।

एकातिर विभाजित नेकपाको प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह देशव्यापी भेला र सभामा जुटेको छ । प्रचण्ड–नेपाल र अरू राजनीतिक दलहरूले लगाएको आरोप चिर्न उद्यत देखिन्छ । संसद् विघटनको मुद्दामाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ त भइरहेको छ । तर, छिट्टै छिनोफानो त हुने छाँट देखिँदैन । यसबीच निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र बनाएजस्तो गरिरहेका छ । आयोगमा परेको नेकपा आधिकाकिरता–निरूपणसम्बन्धि निवेदनमा भने उसको ढिलाइ देखिन्छ । यी सबैलै संसद् विघटनको मुद्दा कमजोर बन्ने हो कि भन्ने आशंका आन्दोलनकारी नेकपा पंक्तिमा बढेर गएको छ । यिनै विषयवस्तुमा आधारित भएर नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग अक्षर काकाले गरेको कुराकानीको सम्पादित अंश :

प्रकाशित मिति: : 2021-01-20 21:41:00

प्रतिकृया दिनुहोस्