सहायक डीन ओझाको निधन

नेपालखोज

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ।

बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा उनको निधन भएको हो। ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका उनको उपचारकैक्रममा निधन भएको हो।

अस्पताल भर्ना भएक उा उनलाई सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना सङ्क्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो। मृतक उनको एक श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति: : 2021-02-05 13:51:00

प्रतिकृया दिनुहोस्