डिशहोममा कोरियन सिरिज प्रशारण हुदैँ

बिएल संवाददाता

काठमाडाै‌ं

डिशहोमले २९ गते अर्थात भोली नयाँ कोरियन सिरिज ‘द किङ इज इन लभ’ प्रशारण गर्ने भएको छ। 

ग्राहकहरुलाई उत्कृष्ट सेवासहित थप मनोरञ्जनका लागि उक्त सिरिजलाई नेपाली भाषामा प्रशारण गर्न लागेको हो। 

डिशहोमको च्यानल नं. १०२ मा हरेक विहिवार राती ८ः३० बजे सो सिरिज प्रशारण हुनेछ।

आउँदो दिनहरुमा चर्चित कोरियन सिरिजलाई नेपाली भाषामा प्रस्तुत गर्ने तयारी गरिरहेको 
डिशहोमले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-02-10 17:32:00

प्रतिकृया दिनुहोस्