सरकार तीनको वर्षको कामको समीक्षा गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले तीन वर्षमा गरेको कामको समीक्षा गर्ने बताएका छन्। सोमबार दिउँसो १२ बजे सिंहदरवारबाट सरकारको तीन वर्षमा गरेका महत्वपूर्ण कामहरूको समीक्षा गर्ने बुटवलमा आयोजित आमसभामा जानकारी दिए। 

‘मैले दोस्रो कार्यकाल प्रधानमन्त्री ग्रहण गरेको पर्सी (सोमबार) तीन वर्ष पूरा हुँदैछ,’ उनले भने– ‘म तीन वर्षेको समीक्षा सिंहदरवारबाट गर्नेछु।’ प्रधानमन्त्री ओलीले दोस्रो कार्यकाल सुरु गरेको सोमबार तीन वर्ष पुरा हुँदैछ।

कठैबरा भन्नेहरू होइनन्, बदनाम गर्नेहरू पार्टीबाट बाहिरिएको ओलीले बताएका छन्।

प्रकाशित मिति: : 2021-02-13 15:36:00

प्रतिकृया दिनुहोस्