आफन्तकै छैन भर

०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए। तीमध्ये १ हजार २ सय ९० वटामा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ। ३  सय ८४ वटामा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए।

०७५/७६ मा २ हजार ५ सय ७० वटा घटना भए। तीमध्ये २ हजार ७३ वटामा चिनेजानेकै र ५ सय ३२ वटा बाहिरका व्यक्तिको संलग्नता भेटियो।

 

प्रकाशित मिति: : 2021-02-22 07:05:00

प्रतिकृया दिनुहोस्