अमेरिकी पुर्वराष्ट्रपति ओबामाले तेन्जिङबारे फिल्म बनाउदै 

Photo : variety
Photo : variety

अमेरिकी पुर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाले तेन्जिङ नोर्वु शेर्पाबारे फिल्म बनाउने भएका छन्।

ओबामा दम्पतिको प्रतिष्ठानले पहिलोपटक सगरमाथा आरोहण गरेका शेर्पाबारे फिल्म बनाउन लागेको हो। ‘हायर ग्राउन्ड प्रोडक्सन’ निर्माण गर्ने उक्त् फिल्म नेटफ्लिक्सबाट प्रर्दशन हुनेछ। 

नेटफ्लिक्सले एउटा विज्ञप्तिमा जारी गर्दै यस्तो जानकारी दिएको हो। फिल्मको नाम पनि तेन्जिङ नै राखिनेछ। 

प्रकाशित मिति: : 2021-02-22 07:21:00

प्रतिकृया दिनुहोस्