केपी ओलीसँग अब कुनै सहमति हुन्न: प्रचण्ड (अन्तर्वार्ता)

सेतोपाटी

काठमाडाैं

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नहुने बताएका छन्

सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरेपछि संक्षिप्त कुरा गर्दै प्रचण्डले यसअघि सार्वजनिक रूपमा गरिएका प्रतिवद्धताअनुसार नै आफूहरू अघि बढ्ने बताए।

प्रकाशित मिति: : 2021-02-23 19:02:00

प्रतिकृया दिनुहोस्