प्रचण्ड समूहले बोलायो स्थायी कमिटी बैठक

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले स्थायी कमिटी बैठक बोलाएको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेपछि बैठक बोलाइएको हो। प्रचण्ड समूहले दिउँसो ४ बजे संसदीय दलको बैठक पनि डाकेको छ।

बैठकअघि उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। 

बुढानिलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रकाशित मिति: : 2021-02-24 14:03:00

प्रतिकृया दिनुहोस्