‘आफ्नै घर जलाएर विजय जुलुस निकाल्दै लड्डु खाँदै हिँड्दा आत्मग्लानी भएन है ?’

Photo By facebook
Photo By facebook

नेकपा ओली पक्षकी नेत्री शान्ता चौधरीले प्रचण्ड पक्षलाई पार्टी फुटाएर हिँड्दा मनमा कुनै आत्मग्लानि नभएको आरोप लगाएकी छिन्।

बिहीबार सामाजिक संञ्जालमा नेत्री चौधरीले प्रचण्ड पक्षको उक्त कार्यले उनीहरुकै अनुहारमा कुनै चमक नदेखिएको समेत बताएकी छन्। 

‘आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर त्यही खरानी धसेर बिजय जुलुस निकाल्दै लडडु खाँदै हिड्दा मनमा कुनै आत्मग्लानी भएन्छ हैरु,’ उनले प्रश्न गरेकी छिन्।

तर पनि बिस्तारै त्यो खरानीले भत्भती पोल्ने दिन आउने उनले बताएकी छिन्।

‘अब बिस्तारै त्यो खरानीले भत्भति पोल्नेदिन आउला अनि त्यसपछि झल्याँस्स हुनुनभन्दा के बाँकी रहने भयो र १ सबैले बेलैमाबिचार गरौं, बुद्दी फिरोस्,’ उनले भनेकी छिन्।

 

आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर तेही खरानीधसेर बिजय जुलुस निकाल्दै लडडु खादै हिड्दा मनमाकुनै आत्मग्लानी भएनछ है?तर पनि अनुहारमाकुनै चमकदेखिएन अबबिस्तारै त्यो खरानीले भत् भति पोल्नेदिन आउला अनि त्यसपछि झल्यास्स हुनुनभन्दा के बाँकीरहने भयो र ! सबैले बेलैमाबिचार गरौं बुद्दी फिरोस

— Shanta Chaudhary (@shantadangnepal) February 25, 2021
प्रकाशित मिति: : 2021-02-25 08:48:00

प्रतिकृया दिनुहोस्