‘ओली–प्रचण्डसँग विगतका कुरा, वर्तमानका घटनाक्रम र भविष्यको मार्गचित्र हेरेर मात्र सहकार्य हुन्छ’

रातोपाटी

काठमाडाैं

पुनः स्थापित प्रतिनिधिसभामा निर्णायक शक्तिका रूपमा नेपाली काँग्रेस उभिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय उठाएपछि सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रूपमा दुई चिरामा विभक्त छ।

प्रधानमन्त्री ओलीको विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पनि नेकपाको विभाजन औपचारिकताको खोजीमा छ। नेकपाको औपचारिक विभाजनपछि काँग्रेसको समर्थनबिना ओली सरकार जोगिनेछ न मुलुकले नयाँ सरकार पाउने सम्भावना छ 

प्रकाशित मिति: : 2021-02-28 08:44:00

प्रतिकृया दिनुहोस्