फेवातालको क्षेत्रफल कति ? दर्जन अध्ययन, फरक तथ्यांक !

फेवातालको सीमांकन प्रतिवदेन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन्।

तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गण्डकी प्रदेश सरकारले फेवातालको सीमांकन प्रतिवदेन तयार पार्न समिति गठन गरेको थियो। नेपाल सरकारले सोही बामोजिम समिति गठन गरी निश्चित कार्यक्षेत्रगत सर्त समेत तोकी पठाएको थियो।   

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल सीमांकन तथा नक्सांकन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै फेवातालको क्षेत्रफल ५.७२६  वर्ग किलोमिटर रहेको जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-28 22:55:00

प्रतिकृया दिनुहोस्