सेभियामाथी बार्सिलोनाको सहज जित

Photo : BBC
Photo : BBC

स्पेनिस कोपा डेल रे अन्तर्गत बार्सिलोनाले  सेभियालाई ३-० ले पराजित  गरेको छ।

यस सँगै बार्सिलोनाले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। कप्तान लिओनेल मेस्सीले खेलमा आफ्नो गोल र असिस्ट देखाउन नसकेपनि उनले राम्रै प्रभाव पारे।  

बार्सिलोना पछिल्लो ११ संस्करणमध्ये १० पटक प्रतियोगिताको फाइनलमा पुगिसकेको छ। 
 

प्रकाशित मिति: : 2021-03-04 06:14:00

प्रतिकृया दिनुहोस्