सान्चेजको २ गोलमा इन्टर मिलानको जित

Photo : Twitter
Photo : Twitter

इटालियन सिरी 'ए' फुटबलमा  इन्टर मिलानले पर्मालाई २-१ गोलको अन्तरले पराजित छ। 

पर्माको मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले २ गोल गरेका थिए।

यस जितसँगै इन्टरले लिगमा एसी मिलानविरुद्ध ६ अंकको अग्रता बनाएको छ।
 

प्रकाशित मिति: : 2021-03-05 08:19:00

प्रतिकृया दिनुहोस्