प्रधामन्त्री आईपुगे सभागृहमा, विप्लव अझै आईपुगेनन् 

आज राष्ट्रिय सभागृहमा हजारौ जनताहरुको उपस्थिति छ।

सभागृहमा हुन लागको हस्ताक्षर कार्यक्रममा सरकारको प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। तर अझै नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लव अझै आईपुगेका छैनन्।  

उनीहरुलाई मञ्चमा सँगै उपस्थित भएको हेर्न सभागृह आसपासको क्षेत्रहरुमा मानिसहरुको बाक्लो भिड छ।

कार्यक्रममा पुर्वसभामुख सुवासचन्द्र नेम्बाङ, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे, मन्त्री प्रभु शाह र नेकपाका प्रमुख सचेतक विशाल भट्टराई लगायत केही नेताहरुको उपस्थिती भईसकेको छ। 

प्रकाशित मिति: : 2021-03-05 14:48:00

प्रतिकृया दिनुहोस्