कमेडी च्याम्पियनको एसोसियट स्पोन्सरमा डिशहोम

Symbolic photo
Symbolic photo

लोकप्रिय कमेडी शो ‘कमेडी च्याम्पियन सिजन २’ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ।

शुक्रबार र शनिबार बेलुका ९-१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा ‘डिशहोम फाइबरनेट एसोसियट स्पोन्सर’ को रुपमा अनुबन्धित भएको छ। यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन ।

प्रकाशित मिति: : 2021-03-05 17:06:00

प्रतिकृया दिनुहोस्