सुगरका बिरामीलाई कस्तो अवस्थामा इन्सुलिन चाहिन्छ (भिडिओ)

सेतोपाटी

काठमाडौँ

सुगरका बिरामीका लागि दिने एक किसिमको उपचार हो-इन्सुलिन।

सुगरका बिरामीको पहिलो उपचार भनेको 

जीवनशैलीमा परिवर्तन गर्नेनै हो। विशेष गरेर अफिसमा बसि काम गर्नेले थोरै मात्रामा भए पनि आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ। तनाव कम लिनुपर्छ। जति तनाव लियो त्यति सुगर बढ्ने खतरा हुन्छ।

तनाव कम लिनु भनेको खुसी हुनु हो। खुसी हुनु भनेको परिवारसँग बस्नु, उनीहरूसँग काम गर्नु हो। कतिपय सुगरका बिरामीले खान पनि खादैनन्। खाने कुरा बार्ने होइन कम, खाने होइन। थोरै भात, धेरै तरकारी, झोलिलो पदार्थ खानुपर्छ।बजारमा पाइने खाना जथाभावी नखाने भनेको हो।

'टाइप वान' डाइभिटीजमा इन्सुलीनको उत्पादन हुँदैन। त्यस्ता बिरामी कतिपय अवस्थामा अस्पताल समेत भर्ना हुनुपर्छ।

प्रकाशित मिति: : 2021-03-06 08:01:00

प्रतिकृया दिनुहोस्