खुमलटारलाई पराजित गर्दै सातदोबाटो 'ए' डिभिजन लिगमा बढुवा

File photo
File photo

खुमलटार युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब सहिद स्मारक 'ए' डिभिजन लिगमा बढुवा भएको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटार युथ क्लबलाई श्री भगवती क्लबले समेत २-१को अन्तरले पराजित गरेको थियो। 

शीर्ष लिगमा बढुवा हुन सातदोबाटोलाई एक जितको आवश्यकता रहेको थियो।

प्रकाशित मिति: : 2021-03-07 06:44:00

प्रतिकृया दिनुहोस्