सरकारी स्कुलमा चक्कर लगाउँदा...

निलो आकाश मुन्तिर पहाडका तरेलीहरूमाझ एउटा धुलाम्मे चउर। चउरका ठाउँठाउँमा समूह बनाई बसेका छात्रछात्रा। नयाँ गेट लगाउँदा उखेलिएर छेउमै लडेको झुत्रो गेट।

स्पष्ट दीर्घकालीन सोचको अभावले पटक पटक गरी ठडिएका दस साना साना भवनका केरमेट भएका भित्ताहरू। 'वेदर कोट' त कल्पनै नगरौं, भित्ताहरूले चुनाको प्रतीक्षा गरेकै जुग बित्यो होला। अन्तिम पटक आफू पोतिएको भित्ताहरूले नै बिर्सिसके होलान्।

प्रकाशित मिति: : 2021-03-08 07:36:00

प्रतिकृया दिनुहोस्