एमालेको महाधिवेशन मंसिरमा गर्ने निर्णय

Image Source : PTI
Image Source : PTI

नेकपा एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ।

शुक्रबार बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति मंसिर २ देखि ६ गतेसम्म तोकेको हो।

प्रकाशित मिति: : 2021-03-12 16:28:00

प्रतिकृया दिनुहोस्