अब चुनावमै जानुपर्छ : प्रधानमन्त्री ओली (अन्तर्वार्ता)

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक शक्ति र परिचर्चाको केन्द्रमा छन्। साविक नेकपामा बहुमत केन्द्रीय सदस्यको घेराबन्दीमा परेका उनले अन्त्यमा प्रतिनिधिसभा विघटन गरे।

सर्वोच्च अदालतले त्यसलाई पुनःस्थापना गरेपछि धेरैको अड्कल थियो– ओलीको राजनीतिक भविष्य संकटमा पर्‍यो। तर, अचानक सर्वोच्चले अर्को फैसला गर्‍यो, जसले एमाले र माओवादीलाई एकता टुटाइदिएर पुरानै ठाउँमा फर्काइदियो। त्यसले फेरि ओलीलाई नै शक्तिशाली बनायो। यद्यपि, पुनःस्थापित एमाले गुटगत राजनीतिले छिया–छिया भएको छ। संगठित बनाउने दायित्व अब अध्यक्ष ओलीकै काँधमा छ।

प्रकाशित मिति: : 2021-03-17 08:58:00

प्रतिकृया दिनुहोस्