चलचित्र 'ए'को शुभमुर्हत गर्दै छायांकन सुरु भएको छ।
भोमन कटुवालले निर्देशन गर्ने लागेको चलचित्र काठमान्डौं, बनेपा र साँगामा छायांकन हुने बताईएको छ।
चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, प्रवीण खतिवडा, सोहित मानन्धर, छोल्टिम गुरुङ, रिस्ता बस्नेत लगायतको मुख्य भूमिका रहनेछ।
चलचित्र 'सस्पेन्स् थ्रिलर' कथामा निर्माण हुन लागेको बताईएको छ।