चलचित्र 'बाबरी'मा अभिनेता धिरज मगर अनुबन्धित भएका छन्।
चलचित्रमा धिरजले अभिनेत्री अदिति बुढाथोकी स्क्रिन शेयर गर्दैछन्। सुरेन्द्र पौडेलको निर्देशन रहने चलचित्र नेपाल र सिक्किममा छायांकन हुने बताईएको छ।
चलचित्र ‘कृ’मा काम गरेर चर्चा कमाएकी अदितिको यो दोश्रो चलचित्र हो।