त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पुगेका छन्।
खेल सुरु हुनु अघि प्रधानमन्त्री ओली रंगशाला पुगेका हुन्।
उनले नेपाली खेलाडीहरुसँग हात मिलाउदै सफलताको शुभकामनासमेत दिएका छन्।