त्रिदेशीय फुटबलः एक गोल गर्दापनि अझै दबाबमा बंगलादेश

त्रिदेशीय फुटबलको फाइनल खेलमा बगंलादेशले एक गोल गरेको छ।

नेपालले २ गोल गरिसक्दा दबाबमा परेको बगंलादेशले एक गोल फर्काएको हो।

खेलको ८२ औँ बंगलादेशले गोल फर्काएको थियो। यससँगै नेपालसँग बराबरी कायम गर्न अझै बंगलादेशलाई एक गोल गर्नुपर्ने दबाब छ। 

प्रकाशित मिति: : 2021-03-29 18:50:00

प्रतिकृया दिनुहोस्